काठमाडौँ । नेपालमा फेरि अर्को व्यक्तिमा कोरोना देखिएको छ । बागलुङकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । र्यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०७६, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै