साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सफल खबर संवाददाता

आइतबार, २३ चैत्र २०७६, १७ : २७
साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौं । साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो।