पोखरामा कोरोना भाइरस पोजेटिभ देखियो, पुनः परीक्षणका लागि टेकु पठाइयो

शुक्रबार, २१ चैत्र २०७६, १४ : १७

काठमाडौं ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।

गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।


सच्याइएको : नेपालमा कोरोना संक्रमित बिरामी भेटीयो भन्ने समाचार सच्याइएको छ । गण्डकी प्रदेश सरकार मातहतकै वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा  प्रकाशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस