विजयप्रकाश मिश्रलाई पक्राउ गर्न पत्राचार

विहीबार, ०८ फागुन २०७६, १८ : ४३
विजयप्रकाश मिश्रलाई पक्राउ गर्न पत्राचार

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदबारे अफबाह फैलाएको अभियोगमा विजय प्रकाश मिश्रलाई पक्राउ गर्न पत्राचार भएको छ ।

प्रतिक्रिया दिनुहोस