'विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अनुमति

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, १८ : ०१
'विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न अनुमति

चितवन । ‘विष्णु प्रपन्‍नाचार्यजी महाराज’ लाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

चितवनस्थित नारायणी नदीको किनारमा एक महिना लामो महायज्ञ संचालन भइरहेको बेला ठगी गरेको भन्दै पक्राउ गर्न अनुमती दिएसँगै उनी फरार छन् ।

प्रतिक्रिया दिनुहोस