डिजेल र मट्टितेलको मूल्य वृद्धि

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, २० : ०७
डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमद्वारा बुधबार विज्ञप्ति जारीमा ट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाइएको छ । 

भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमा अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको छ। 

प्रतिक्रिया दिनुहोस