काठमाडौं । कांग्रेस संस्थापन र इतर पक्षका नेताहरु केन्द्रीय समिति बैठकअघि आन्तरिक छलफलमा जुटेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन् भने वरिष्ठ नेता पौडेल पक्षका नेता उनको निवास बोहोराटारमा छलफलमा छन् । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षका नेता पार्टी कार्यालयमा भेला भएको बताए ।
यता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारी पार्टीमा तेस्रोधारको नेतृत्व गर्दै आएका कृष्ण सिटौलासहित पौडेल पक्षका नेताहरु बोहोराटारमा भेला भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा