बाग्मती किनारमा रात बिताउँदै महिला

मंगलबार, ०१ पुस २०७६, १४ : २०
बाग्मती किनारमा रात बिताउँदै महिला

काठमाडौँको थापाथली पुलमुनि बाग्मती नदीको किनारमा फोहरको थुप्रोको सहारामा कष्ट सहेर रात बिताउँदै आउनुभएकी असहाय महिला । उहाँलाई मानवसेवा आश्रमले उद्धार गरेर संरक्षण दिएको छ । उहाँ यही झुप्रोमा लामो समयदेखि कष्टकर जीवन जिउँदै आउनुभएको थियो । तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया दिनुहोस