जोहानेसबर्ग । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।
यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ ।
यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
यस क्षेत्रमा भूकम्प अरु देशको तुलनामा विरलै गएको पाइन्छ । तर वेस्ट इन्डिजको केही भागहरूमा प्रायः अनुभव गरिन्छ । (रासस/एएनआई)


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ मंसिर २०७६, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प