चितवन । चितवनको भरतपुर मालपोत कार्यालय अगाडि २ करोड लगानीमा आहार स्पाइसी किचेन एण्ड रेष्ट हाउस सञ्चालन भएको छ । युवा व्यवसायी विकास सापकोटाले दुई करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको होटल आहार स्पाइसी किचेन एण्ड रेष्ट हाउस सञ्चालन गरेका हुन् ।
आज पत्रकार सम्मेलनको आयोजा गरी सापकोटाले ११ वटा कण्डिसन रुम, फस्टफुड तथा बारसमेत भएको सापकोटाले बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले आहार स्पाइसी किचेनका परिकारहरुमा ५०० भन्दा माथिको बिलमा १० प्रतिशत छुटको व्यवस्था समेत रहेको बताउनुभयो । उहाँले खाना र बसाइमा पारिवारिकता महसुुस गर्ने कुरामा दुई मत रहने छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटल मिस्टेक माउण्टेन अब पोखरामा
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
चितवनका विभिन्न होटलमा प्रहरीकाे छापा, २० जना पक्राउ