पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

एजेन्सी

सोमबार, १६ असार २०७६, २२ : ००
पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

इस्लामावाद । पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ ।

इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । 

मन्त्रालयद्वारा जारी वक्तव्यमा पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमति अनुसार कैदीहरुको सूची बुझाइएको उल्लेख छ । 

सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । 

पाकिस्तानले बुझाएको कैदीको सूचीमा ५२ जना आम नागरिक र २०९ जना माझीहरु रहेको अधिकारीहरुले जनाएका छन् । 

भारतीय सरकारले पनि भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई नयाँदिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ । पाकिस्तानले बुझायो भारतीय कैदीको सूची
इस्लामावाद, १६ असार (रासस÷सिन्ह्वा) ः पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ ।

इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । 

मन्त्रालयद्वारा जारी वक्तव्यमा पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमति अनुसार कैदीहरुको सूची बुझाइएको उल्लेख छ । 

सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । 

पाकिस्तानले बुझाएको कैदीको सूचीमा ५२ जना आम नागरिक र २०९ जना माझीहरु रहेको अधिकारीहरुले जनाएका छन् । 

भारतीय सरकारले पनि भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई नयाँदिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस