प्रचण्डसँग चिनियाँ राजदूतको भेट

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १८ : १०
प्रचण्डसँग चिनियाँ राजदूतको भेट

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमल्टारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस