काठमाडौं । सरकारले बैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ । लागूऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।
गृहमन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसा बिना नै नेपाल बसेको ३४ विदेशीलाई निकालिएको छ । उनीहरुलाई कम्तीमा १ देखि ३ वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ ।
त्यस्तै १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । उनीहरु कम्तीमा ३ वर्षसमम नेपाल बस्न पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ पुस २०७५, ०७ : २९
लेखकबाट थप