प्युठान । विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् ।
उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २० पुस २०७५, ०७ : ३२
लेखकबाट थप