निर्मला प्रकरणमा अब आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाइने

पत्रपत्रिकाबाट

शुक्रबार, २० पुस २०७५, ०७ : ०८
निर्मला प्रकरणमा अब आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाइने

काठमाडौँ  । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ ।अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस