काठमाडौँ । नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क ९फोरजीर एलटिइ० विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ पुस २०७५, ०८ : २३
लेखकबाट थप