सर्वोच्च फर्केपछि जोशीले हेरे २८७ मुद्दा

पत्रपत्रिकाबाट

मंगलबार, १७ पुस २०७५, ०७ : १७
सर्वोच्च फर्केपछि जोशीले हेरे २८७ मुद्दा

काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २ सय ८७ मुद्दा हेरेका छन् । 
उनको एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए । जोशीले गरेका केही आदेश विवादमा समेत तानिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस