काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरेका छन् ।
प्रथम राष्ट्रिय महाधिवेशनको पहिलो (केन्द्रीय सदस्य)चरणको निर्वाचनमा पार्टी सभापति लामिछानेले मतदान गरेका हुन्। रास्वपाको जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतदान अन्तिम चरणमा पुगेको छ । चितवनको भरतपुरमा गत ७ गतेदेखि महाधिवेशन जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०८३, १२ : ५०
लेखकबाट थप