काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकताको सहमति भएको छ ।
गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो ।
सहमतिसँगै आजै एकताको घोषणा गर्नेगरी राजधानीमा कार्यक्रम राखिएको छ । पूर्वमाओवादी नेता किराती चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
संसदमा पर्चासहित श्रम संस्कृति पार्टीको विरोध
प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद् बैठक बहिष्कार
सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्न श्रम संस्कृति पार्टीद्वारा अभियान घोषणा