शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, १८ : ५१
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश दिएको छ।

धरौटी तिर्न नसकेमा मात्रै थुनामा राख्न सकिने अदालतको निष्कर्ष छ ।

सर्वोच्चले गोल्छालाई जमानत नमागीकन थुनामा राखिने कार्य कानूनअनुसार नमिलेको ठहर गर्दै यस्तो आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस