काठमाडौंमा यसकारण अझै चिसो बढ्न सक्ने

पत्रपत्रिकाबाट

आइतबार, २३ पुस २०७४, ०६ : ५७
काठमाडौंमा यसकारण अझै चिसो बढ्न सक्ने

जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्नसक्ने जनाएको छ ।

काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए ।

'अझै एक दुई दिनसम्म तापक्रम घट्ने सम्भावना छ' उनले भने ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस