पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, १२ : ०३
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो ।

प्रतिक्रिया दिनुहोस