काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ। उनीहरूले हिजो विशेष महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए।
शर्माले प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने काँग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका थिए भने बन्द सत्रमा महामन्त्री थापाले राजनीतिक र नीति सम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
योसँगै आजका लागि बन्द सत्र सकिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति