काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा आज निरन्तरता दिइएको हो ।
यस्तै प्रधानमन्त्री र केही मन्त्रीहरू पनि शीतल निवासमा छन् । वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रीपरिषद् विस्तार लगायतका विषयमा छलफल हुँदै छ ।
बैठकमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ