काठमाडौँ । Gशनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई आजै साँझ डिस्चार्ज गर्ने तयारी गरिएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले शनिवारै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफल दुई दिन सारेर उनी अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असोज २०८२, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !