काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलर खरीद दर १४१ रुपैयाँ ६१ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा तोकिएको छ । त्यस्तै, एक युरो खरीद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ ।
बैंकले सार्वजनिक गरेको दरअनुसार एक पाउन्ड स्टर्लिङको खरीद दर १९० रुपैयाँ ८२ पैसा र बिक्री दर १९१ रुपैयाँ ६३ पैसा रहेको छ भने एक अष्ट्रेलियन डलर ९१ रुपैयाँ ०८ पैसा खरीद दर र ९१ रुपैयाँ ४७ पैसा बिक्री दरमा कारोबार हुनेछ ।
त्यसैगरी, खाडी मुलुकका मुद्रामध्ये एक साउदी रियाल ३७ रुपैयाँ ७५ पैसा खरीद दर र ३७ रुपैयाँ ९१ पैसा बिक्री दरमा तोकिएको छ । एक कतारी रियालको खरीद दर ३८ रुपैयाँ ८९ पैसा र बिक्री दर ३९ रुपैयाँ ०६ पैसा रहेको छ भने एक यूएई दिर्हामको खरीद दर ३८ रुपैयाँ ५५ पैसा र बिक्री दर ३८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक