काठमाडौँ । पोखरा महानगरपालिका-६ शान्तिपाटनमा घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रज्वल समेत ५ जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद १ लाख ३७ हजार ८ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नगर सभापतिसहित १६ जना जुवाडे पक्राउ
१३ लाखसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ
रानीवनबाट आठ जुवाडे पक्राउ