काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ प्रतिनिधिसभामा पेस भएको छ ।
समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव
विद्यालय शिक्षा विधेयक ओझेलमा परेकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको ध्यानाकर्षण
उपसमितिले समितिमा पेस गर्यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन