काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयका सचिव चूडामणि पौडेलबीच मंगलवार (हिजो) कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ।
मन्त्री पन्तले सम्झौता कार्यक्रममा समयमै कार्य सम्पन्न गर्ने निर्देशन दिँदै मन्त्रालयका गतिविधि प्रभावकारी रूपमा अघि बढाउन जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १० : २८
लेखकबाट थप