२१० न्यायाधीशको सरुवा

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०८२, १९ : ०९
२१० न्यायाधीशको सरुवा

काठमाडौँ । जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा भएको छ । 

शुक्रबार बसेको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस