धनगढी । कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।
पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु