काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव कञ्चन (धर्मेन्द्र बास्तोला)ले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
विज्ञप्तिमा उनीहरुले पार्टीभित्र चरम गुटबन्दी गरेको र पार्टी विरोधी गतिविधि गरेकाले कारबाही गरेको बेहोरा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (बहुमत) काठमाडौँले घोषणा गर्यो सरकारविरोधी दस्ता
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन
नेकपा बहुमतले शुक्रबार महाअधिवेशन गर्दै
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा