नेपाल वायु सेवा निगमले माग्यो करार सेवामा ४४ कर्मचारी

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०८२, ०९ : २०
नेपाल वायु सेवा निगमले माग्यो करार सेवामा ४४ कर्मचारी

काठमाडौ । नेपाल वायु सेवा निगमले विभिन्न पदमा करार सेवाका काम गर्नेगरि ४४ कर्मचारी माग गरेको छ। 

निगमले बिहीबार सूचना जारी गर्दै रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४ पदका लागि दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म निवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया दिनुहोस