काठमाडौं । विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । नेताहरूका अनुसार प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यसले प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन ।प्रतिनिधिसभाको बैठक प्रभावित हुँदा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् बैठकअघि आज पनि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
विपक्षी दलहरूको बैठक जारी
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
भिजिट भिसाबारे छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा