यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०८२, ०७ : ०१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ १५ पैसा र बिक्रीदर १३७ रुपियाँ ७५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १२ पैसा र बिक्रीदर १५६ रुपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ४१ पैसा र बिक्रीदर १८६ रुपियाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ५४ पैसा र बिक्रीदर १६७ रुपियाँ २६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ८३ पैसा र बिक्रीदर ८९ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ तीन पैसा र बिक्रीदर १०० रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५७ पैसा र बिक्रीदर ३६ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७३ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस