काठमाडौँ । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलन आज १६ औँ दिन पनि जारी रहेको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफूहरुको आन्दोलन जारी रहेको बताए ।
उनले आफूहरु अवज्ञा र असहयोग सहित शान्तिपूर्ण आन्दोलनमा रहेको उल्लेख गर्दै भने, ‘ढिलो चाँडो हाम्रा सहमती कार्यान्वयन सहितको ऐन जारी गर्नुको विकल्प राज्यसँग छैन ।’
सरकारले महासंघलाई आन्दोलन स्थगित गर्न आग्रह गरेपनि माग पूरा नभएसम्म पछि नहट्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस (सुचीसहित)
कालीकोटमा विषयगत शिक्षक पाउन कठिन
शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ