काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्दैछ । मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १० : ३७
लेखकबाट थप