मनाङ । मनाङमा लेक लागेर एकजना विदेशी पर्यटकको मृत्यु भएको छ।
तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर मंगलबार कोरियन पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोरियाली नागरिक म्येङोक जोङ रहेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
तिलिचो तालबाट ङिस्याङ गाउँपालिका–९ माथिल्लो श्रीखर्क भन्ने ठाउँमा आइपुग्दा उनको मृत्यु भएको हाे।
उनको शव परीक्षणपछि काठमाडौँ पठाइने मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु