काठमाडौं । नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो लगाएको घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले माफी मागेको छ । राप्रपाको नेपालगन्ज नगर कार्य समितिले एक वक्तव्य जारी गर्दै उक्त घटनालाई ‘भवितव्य’ दाबी गरेको हो ।
शनिबार नगर कार्य समितिको आह्वानमा नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस निकालेको थियो । आफ्ना नेताको रिहाइको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको र अञ्जानवश उक्त घटना भएको नगर कार्य समितिका अध्यक्ष हुकुमसिंह केसीले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ चैत्र २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग