काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनास्लु क्षेत्रमा हालसम्मकै बढी पर्यटक
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक, सबैभन्दा बढी भारतीय