एजेन्सी । दक्षिण कोरियाको विमानस्थलमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहितको विमान दुर्घटना भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियास्थित मुआन एयरपोर्टमा १८१ यात्रु बोकेको विमान विस्फोट भएको हो।
बैंकक, थाइल्यान्डडबाट उडेको जेजु एयरको उडान ७सी२२१६ मुआन एयरपोर्टमा अवतरणका क्रममा दुर्घटना भएको हो।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ पुस २०८१, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु