काठमाडौं । बुधबार तय भएको नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवटारमा ११ बजे राखिएको बैठक स्थगन भएको हो ।
प्रधानमन्त्रीको सचिवालले बैठक स्थगित भएकोब जानकारी दिएपनि अब कहिले बस्ने भन्नेबारे कुनै टुंगो लागिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयको शुल्क शोषणविरुद्ध अखिल क्रान्तिकारीको धर्ना जारी