काठमाडौं। काठमाडौं महानगरपालिकाले अब आवासीय क्षेत्रबाहेकका कवाडी व्यवसाय मात्र दर्ता तथा नवीकरण गर्ने भएको छ । महानगरको आर्थिक ऐन, २०५१ मा भएको व्यवस्थाअनुसार चालू आर्थिक वर्ष २०८१/८२ देखि आवासीय क्षेत्र बाहेकका कवाडी व्यवसाय मात्र दर्ता/नवीकरण हुने स्पष्ट पारेको हो ।
आवासीय क्षेत्रमा रहेका कवाडी व्यवसायहरूको दर्ता/नवीकरण नगर्ने महानगरको सूचनामा उल्लेख छ ।सोही सूचनाअनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्नसमेत महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर