काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ ।
बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै