काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ भएको हो ।
गत असोजमा न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, ११ : ३८
लेखकबाट थप