काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बताइएको छ ।
बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै