एजेन्सी । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० असोज २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप : रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित
कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके
रोनाल्डोले पहिलोपटक उचाले साउदी प्रो-लिगको उपाधि
साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान