काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बैठक केहि बेरअघि शुरु भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो ।
बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने
एमाले सचिवालय बैठक शुक्रबार बस्ने
च्यासलमा एमाले सचिवालय बैठक