काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान