काठमाडौँ । बुधबार पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरिएको छ ।
भूकम्पको धक्का भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पको केन्द्रबिन्दु पाकिस्तानको करोरबाट २५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा